८ फाल्गुन २०८२, शुक्रबार
समाचार

रवि, बालेन र कुलमानलक्षित ओलीको टिप्पणी – बाख्रा, कुखुरा र स्यालले मोर्चा गरेर केही हुँदैन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाख्रा, कुखुरा र स्यालले मोर्चा गरेर केही नहुने टिप्पणी गरेका छन् । मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा गरेको ‘एमालेको ११औँ महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले यस्तो