छाडा चौपायाले सर्वसाधारण आजित
२१ भदौ, बर्दिवास । महोत्तरी जिल्लाका नगर चोक, बजार क्षेत्र र बस्तीमा छाडा वस्तुको जगजगी नै भएको छ । घरपालुवा गाई, सुँगुर, बाख्रापाठा र घोडासहितका पशुवस्तु नगर क्षेत्रका चोक, बजार र बस्ती क्षेत्रमा छाडा छोडने परिपाटीले यहाँ ट्राफिक समस्या बढाएसँगै