दुर्घटनामा एकको मृत्यु, तीन घाइते
२२ भदौ, रुकुम । पश्चिम रुकुममा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु हुनाका साथै अन्य तीन घाइते भएका छन् । मुसीकोट नगरपालिका–४ सोलावाङबाट वडा नं १ गाराघाट जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा मुसीकोट नगरपालिका–१ गाराघाटकी २८ वर्षीया धनमाया देवकोटाको मृत्यु भएको