कञ्चनपुरमा फेरि लाग्यो कर्फ्यु
१० भदौ, कञ्चनपुर । भीमदत्त नगरपालिकाको ४, ६ र १८ वडामा फेरि कर्फ्यु लागेको छ । बिहान ५ बजेदेखि १० बजेसम्म हटाइएको कर्फ्यु फेरि लगाइएको हो । ३३ घण्टापछि कफ्र्यू खुल्दा बजारमा किनमेल गर्नेको चहलपहल बढेको थियो । बजारमा निस्किएकाले