३० आश्विन २०८३, शुक्रबार
समाचार

सिक्काको दुरुपयोग बढ्दै, ऐन कसिलो भएन

२७ भदौ, कुश्मा पर्वत ।  नयाँ मुलुकी ऐन फौजदारी कार्यविधि (संहिता) लागू भए पनि ऐन अझै कसिलो नहुँदा सिक्काको दुरुपयोग रोकिएको छैन । नेपाल सरकारको मुलुकी ऐन खोटा चलनमा उल्लेख भएका कतिपय प्रावधान पुरानै छन्, भने सिक्काको हकमा परिवर्तित कानून पनि