२१ चैत्र २०८२, शनिबार
समाचार

नारायणगढ मुग्लिन सडक खुल्यो

३ साउन, चितवन । आज विहानदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका–६ टोपे खोलामा खसेको पहिरो पन्छाइएपछि सो सडक सञ्चालनमा आएको हो । टोपे खोलामा आज बिहान ५