३० आश्विन २०८३, शुक्रबार
समाचार

तनहुँमा घुम्ती शिविर आयोजना

३१ भदौ, दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले जनताको घरदैलोबाटै सेवा दिने उद्देश्यसहित शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा शनिबार शिविर आयोजना गरेको छ । शिविरमा ८९ जना सेवाग्राहीलाई नागरिकता वितरण गरिएको प्रजिअ भरतकुमार शर्माले जानकारी दिनुभयो । शिविरमा पूर्ण अपाङ्गता भएका १८