बारुदी सुरुङ विस्फोटमा दुई बालकको मृत्यु
९ असोज, काला–ए–नाउ, अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा भएको एक बारुदी सुरुङ विस्फोटमा परी दुई बालकको मृत्यु भएको प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ । प्रान्तीय राजधानी काला–ए–नाउ शहरको पूर्वमा पर्ने जिल्ला कादिसमा रहेको एक गाउँमा सोमबार साँझ सो