बाढीपहिरो पीडितलाई सहयोग
२ असोज, बेँशीशहर । मस्र्याङ्दी गाउँपालिकाका बाढीपहिरो पीडितलाई यहाँका जनप्रतिनिधिले सहयोग गर्ने भएका छन् । मस्र्याङ्दी गाउँपालिकाको सोमबार बसेको कार्यपालिका बैठकमा जनप्रतिनिधिले आधा महिना बराबरको भत्ता पीडितलाई सहयोग गर्ने निर्णय गरेका हुन् । सो रकम विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने