बोलबम धाममा भक्तजनको भीड
७ साउन, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–ं १ स्थित पर्रोहामा पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा आज भक्तजनको भीड लागेको छ । साउनको पहिलो सोमबार र एकादशी व्रतसमेत रहेकाले मन्दिरमा भक्तजनको भीड बढेको पुजारी चन्द्र नेपालले जानकारी दिनुभयो । ज्योतिर्लिङ्गमा