१ भदौ, बामाको, माली । मालीका राष्ट्रपति इब्राहिम बाउबाकर केइटा थप एक कार्यकालका लागि फेरी निर्वाचित हुनुभएको छ । आगामी पाँच बर्ष पनि राष्ट्रपति नै रहनेगरी भारी मत अन्तरले उहाँ पुनः निर्वाचित हुनुभएको यहाँको निर्वाचन कार्यालयले बिहीबार जनाएको छ ।