बिरामीको सेवा रोकी आन्दोलनमा नउत्रन आग्रह
७ साउन, काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनले त्रिवी शिक्षण अस्पताल महाराजगन्जका चिकित्सकलाई बिरामीको सेवा रोकी आमहडतालमा नउत्रन आग्रह गरेको छ । संगठनको चौथो केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष केदार देवकोटाले अस्पतालजस्तो