३० आश्विन २०८३, शुक्रबार
समाचार

२५ सय बोट गाँजा नष्ट

४ असोज, मेलम्ची । लागूऔषधका कारण गाउँबस्तीमा आपराधिक घटना बढिरहेका बेला सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले गाँजाखेती नष्ट गर्न थालेकोे छ । पछिल्लो एक सातामा जिल्लाका विभिन्न स्थानमा गरी प्रहरीले २५ सय गाँजाका बोट नष्ट गरेको हो । अपराध न्यूनीकरणका लागि ‘स्कूल–स्कूलमा