३२ असार २०८३, बिहिबार
समाचार

समृद्धि र विकासमा बलियो प्रदेश : मुख्यमन्त्री पोखरेल

३ भदौ, नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री नगर बन्न सफल भएको छ । भूमहीमा आज आयोजित कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सुनवललाई नेपालको पहिलो बालमैत्री नगर घोषणा गर्नुभयो । सङ्घीय संरचना अनुसार नेपालका