७ भदौ, भक्तपुर । चाँगुनारायण नगरपालिकाले आज पूर्ण सरसफाइ रणनीतिक योजना २०७५ सार्वजनिक गरेको छ । नगरस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति चाँगुनारायण नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले योजनाको पुस्तक सार्वजनिक गर्नुभयो । भक्तपुरमा इँटाभट्टाले