२९ आश्विन २०८३, बिहिबार
समाचार

बन्दका कारण यातायात प्रभावित

१० असोज, रोल्पा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द पार्टी रोल्पाले आज आह्वान गरेको जिल्ला बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने बजार र शिक्षण संस्थासमेत बन्द भएको छ । जिल्ला सेक्रेटरी सन्तोष सुवेदीको