२९ आश्विन २०८३, बिहिबार
समाचार

नेपाल–मलेसिया श्रम सम्झौता, कामदारको सम्पूर्ण लागत रोजगारदाताले ब्यहोर्ने

१२ असोज, काठमाडौँ । नेपाल र मलेसियाबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ । मस्यौदालाई अन्तिम रुप दिन मलेसिया पुगेको नेपाली प्रतिनिधिमण्डल र त्यहाँको गृह तथा मानव संशाधन मन्त्रालयका उच्च अधिकारीबीच आज भएको वार्तामा सो सहमति जुटेको हो । दुई