१६ भदौ २०८३, मंगलबार
समाचार

श्रमदानबाट पदमार्ग निर्माण

१८ असोज, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ हिलापोखरीका बासिन्दाले श्रमदान गरेर पदमार्ग निर्माण गरेका छन् । हिलापोखरी टोल सुधार समितिको सक्रियतामा उनीहरूले धौलागिरि चक्रीय पदमार्गअन्तर्गत ७ नं वडामा पर्ने ताकमदेखि हिलापोखरी र खोरवाङ हुँदै ४ नं वडाको खारा जोड्ने गरी