१ मंसिर २०८३, मंगलबार
समाचार

मुद्दा छिनोफानो गर्न मेलमिलाप नीतिलाई प्राथमिकता

१६ कात्तिक, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाकोे न्यायिक समितिमा आएका मुद्दा छिनोफानो गर्न मेलमिलाप नीतिलाई प्राथमिकता दिइएको छ । उक्त समितिमा परेका अधिकांश विवाद मेलमिलापबाटै समाधान गरिँदै आएको विहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उक्त समितिले सहज न्याय र