१६ भदौ २०८३, मंगलबार
समाचार

अभिलेखालयकै अभिलेखको अस्तित्व संकटमा

१७ असोज, काठमाडौँ । विभिन्न दृष्टिकोणले महत्वपूर्ण कागजातलाई अभिलेखका रुपमा व्यवस्थित एवं सुरक्षित तरिकाले राख्न स्थापना गरिएको राष्ट्रिय अभिलेखालयकै अभिलेखको अस्तित्व संकटमा परेको छ । मन्त्रिपरिषद्ले विसं २०७१ वैशाख २४ गते गरेको निर्णयअनुसार अभिलेखालय रहेको रामशाहपथस्थित भवन सर्वोच्च अदालतका लागि