१ मंसिर २०८३, मंगलबार
समाचार

उत्तर कोरियाली नेता कीमको सिओल भ्रमण चाँडै : मून

१५ कात्तिक, सिओल । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले उत्तर कोरियाली नेता कीम जोङ अनले चाँडै सिओलको भ्रमण गर्नुहुने बताउनुभएको छ । गत सेप्टेम्बरमा प्योङयाङमा भएको दुवै नेताको दोस्रो शिखर बैठकका क्रममा उत्तर कोरियाली नेता कीमले चाँडै दक्षिण कोरियाको भ्रमण