१८ कात्तिक, काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितलाई बर्खास्त गरेपनि पौडेल र स्थापितबीच आरोप–प्रत्यारोप जारी रहेको छ । गत शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकमा पदीय मर्यादाविपरीत अभद्रता र असक्षमता प्रदर्शनका साथै