१५ भदौ २०८३, सोमबार
समाचार

चलिस्मा पर्व सम्पन्न

१८ कात्तिक, विराटनगर । इस्लाम धर्मावलम्बीका अगुवा इमाम र हसनको स्मृतिमा मनाइने मोहरर्म पर्वको ४०औँ दिनपछि मनाउने ‘चलिस्मा पर्व’ आज सम्पन्न भयो । मोरङको कटहरी गाउँपालिका–४ को खरवन्दामा आयोजित दुईदिने उक्त पर्वका अवसरमा विभिन्न स्थानबाट आएका ४० समूहका खेलाडीले लाठीको