१७ कात्तिक, घोराही । घोराही उपमहानगरपालिकाले सबै वडालाई बालमैत्री बनाउन १६ बुँदे कार्ययोजना तयार पारेको छ । उपमहानगरपालिकाको महिला, बालबालिका तथा सामाजिक विकास शाखाले एक वर्षभित्र सबै वडामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सञ्चालन र वडा बालमैत्री समिति गठन गरिनाका साथै