स्थानीय तहले दैलेख उज्यालो बनाउने
७ मङ्सिर, दुल्लु । दैलेखका ११ स्थानीय तहले सामुदायिक ग्रामीण विद्युतीकरणका लागि साझेदारी गर्ने भएका छन् । नेपाल विद्युत् प्राधिकरण, सामुदायिक ग्रामीण विद्युतीकरण विभाग, सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालले आज दैलेखमा आयोजना गरेको प्रतिनिधिसभा र प्रदेशसभाका सांसद तथा स्थानीय