४ आश्विन २०८१, शुक्रबार
समाचार

काठमाडौंको चन्द्रागिरीमा बिहानै प्रहरी र लुटेरासमूहवीच गोली हानाहान

काठमाडौंको चन्द्रागिरी लुटेरा समूह र प्रहरीबीच गोली हानाहान भएको छ।चन्द्रागिरी नगरपालिका १ चिहानडाँडामा सुमोमा रहेका लुटेरा समूह र प्रहरीबीच आज बिहान ५ बजेर २२ मिनेटतिर गोली हानाहान भएको हो। लुटेरा समूहलाई पछ्याउने क्रममा प्रहरीमाथि २ राउण्ड गोली फायर भएको र