१४ मंसिर इटहरी । इटहरी उपमहानगरपालिका –९ स्थित भलाद्मी टोलमा काँग्रेसले चुनाबका लागि टोलस्तरको भेला आयोजना गरिरहेको ठाउँ नजिकै बम विस्फोट हुँदा १४ महिनाको बच्चा सहित चार जना घाइते भएका छन । घाइते हुनेमा १४ महिनाको बच्चा यमन न्यौपाने, १६