२७ आश्विन २०८३, मंगलबार
समाचार

महोत्तरी कारागारमा बिरामी ह्वात्तै बढे

१६ मङ्सिर, बर्दिवास । “कि करु हजुर..! जान आब पहाड भगेल(के गरौँ हजुर, आफ्नो ज्यान नै पहाड भयो)”, महोत्तरी जिल्लाको जलेश्वरस्थित कारागारमा कैदी जीवन बिताइरहेका ८० वर्षीय मटर साफीले जाडोमा लगलग काम्दै भने । बूढो उमेरमा जबरजस्ती करणी मुद्दामा १०