१४ भदौ २०८३, आइतबार
समाचार

सुरक्षा गृहका लागि मुख्यमन्त्रीलाई ध्यानाकर्षण

२८ कात्तिक, चिप्लेढुङ्गा । हिंसापीडित महिलाका लागि सुरक्षित आवासगृह र सडक बालबालिका लागि सम्पर्क केन्द्र नहुँदा समस्या भएको भन्दै कास्की, पोखराका अधिकारकर्मीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षण गराएका छन् । लामो समयदेखि सुरक्षागृह बनाउन पहल गरेता पनि सफल हुन