नाग्म–गमगढी सडक स्तरोन्नति नहुँदा यात्रुलाई सास्ती
१० कात्तिक, जुम्ला । नेपाली भाषाको उद्गमस्थल सिंजा र नेपालको सबैभन्दा ठूलो ताल मुगु रारा जोड्ने सडकको स्तरोन्नतिमा ढिलाइ भएपछि यहाँ आउने पर्यटकलाई समस्या हुने गरेकोे छ । सडक स्तरोन्नतिमा ढिलाइ हुँदा आन्तरिक तथा बाह्य पर्यटकका साथै स्थानीय यात्रुको आवागमनसमेत