उखुको भुक्तानी नदिने उद्योगी अग्रवाल पक्राउ
१४ कात्तिक, काठमाडौँ । उखु किसानको भुक्तानी नदिएको आरोपमा प्रहरीले काठमाडौँको त्रिपुरेश्वरबाट आज उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेको छ । अग्रवाल इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासी तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीका सञ्चालक हुनुहुन्छ । इन्दिरा सुगर मिल