२७ आश्विन २०८३, मंगलबार
समाचार

सार्वजनिक जग्गामा सञ्चालित पेट्रोलपम्प बन्द

२७ मङ्सिर, दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित सार्वजनिक जग्गामा सञ्चालित छाब्दी आयल स्टोर्स गाउँपालिकाले बन्द गराएको छ । मङ्सिर ४ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार गाउँपालिकाले आज उक्त पेट्रोलपम्प बन्द गराएको हो । विगत १०/१२ वर्षदेखि सार्वजनिक