११ असार २०८१, मंगलबार
समाचार

बजेटको लक्ष्य: आर्थिक वृद्धि ६.५ प्रतिशत र मुल्यवृद्धि ७.५ प्रतिशत

५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७३/०७४ मा ६.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार संसदमा बजेट सार्वजनिक गर्दै आगामी वर्ष आर्थिक वृद्धिको प्रवेश वर्ष हुने घोषणा गरे । आगामी आर्थिक वर्षको मुलुकको