३० कात्तिक, बेनी, कङ्गो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी भेगमा सैनिक कारबाहीका क्रममा संयुक्त राष्ट्रसंघमा आबद्ध आठ जना शान्ति सैनिकको विद्रोहीको आक्रमणमा परी मृत्यु भएको सुरक्षा परिषदले जनाएको छ । परिषदका अनुसार मारिने सुरक्षाकर्मीमा तान्जानीयाका एक जना र मलावीका सात