१३ भदौ २०८३, शनिबार
समाचार

घरबास सञ्चालनमा मुक्तकमैया महिला

२४ मङ्सिर , भीमदत्तनगर । कुनै बेला घरको चुलोचौको र खेतबारीको काममा समय बिताउने वाणी मुक्तकमैया शिविरका जमुना चौधरीको दिनचर्या अचेल फेरिएको छ । गत कात्तिकको तेस्रो सातादेखि बस्तीमा घरबास (होमस्टे) सञ्चालनमा आएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणी मुक्तकमैया शिविरकी उहाँको