थुमनको नागथलीमा सुरक्षा पोष्ट राख्ने तयारी
२७ असोज, रसुवा । चोरी शिकारीलगायत गैरकानूनी क्रियाकलाप रोक्न उत्तरी रसुवाको नागथलीमा सुरक्षा चौकी स्थापना गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार साविक थुमन गाविस हाल गोसाइँकुण्ड गाउँपालिका–१ को नागथली क्षेत्रबाट नेपाल र चीनको केरुङ आउजाउ गर्ने