२६ आश्विन २०८३, सोमबार
समाचार

एघार वर्षदेखि रक्तचन्दनको पहरेदारी

९ पुस, भद्रपुर । लिलामीको कानूनी प्रक्रिया सहज नहुँदा जिल्ला डिभिजन वन कार्यालय झापाको दुई कोठामा रक्तचन्दन काठ ताल्चा लगाएर राखिएको एघार वर्ष बितिसकेको छ । बेचबिखन गर्न प्रतिबन्ध लगाइएको सो काठ २०६३ र २०६४ सालमा भारतबाट तस्करी भएर नेपाल