१९ असार २०८१, बुधबार
समाचार

गत वर्षको विनियोजित बजेटमध्ये एक खर्ब २७ अर्ब फ्रिज

मंसिर आर्थिक वर्ष ०७२-७३ मा पछिल्ला पाँच वर्षयताकै कम पुँजीगत खर्च भएको छ । अघिल्लो वर्ष ०७१-७२ को तुलनामा ३२ अर्ब धेरै खर्च भए पनि विनियोजित बजेटको अनुपातमा खर्च प्रतिशत कम छ । आव ०६९-७० पछि पुँजीगत खर्चमा सरकारी योगदान