१४ बैशाख २०८१, शुक्रबार

‘राम सीता’ बोलको लोकगीत सार्वजनिक (भिडियोसहित)


Ram-sita

८ चैत, काठमाण्डौ । गायक हेमन्त खड्का र गायिका शान्ती श्री परियारको आवाजमा ‘राम सीता’ बोलको नयाँ लोकगीत सार्वजनिक भएको छ ।

प्रेम थापाले निर्देशन गरेको भिडियोमा नबिन घर्ति मगरले सम्पादन गरेका छन् । यो गीतको म्युजिक भिडियोमा कृष्ण आर्चाय र रिचा थापाको अभिनय रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !