१९ असार २०८१, बुधबार
समाचार

एउटा फरक स्वादको फिलिपिनी सौगात: “द गिफ़्टेड”

दुई बाल्यकालका साथीहरु जो अत्यन्त प्रतिभाशाली हुन्छन्, तिनीहरुको गाथा एउटा उपन्यासमा उतारिन्छ । एउटा धनी परिवारमा जन्मेकी, अर्की गरिब परिवारमा । तर तिनीहरुको तिक्ष्ण बुद्दिमत्ता देखेर सबै जना डाहा गर्छन्: तिनीहरुका सहपाठी, शिक्षक मात्र नभएर यो चलचित्रका दर्शकहरु पनि ।