१३ भदौ २०८३, शनिबार
समाचार

गाउँभरि गाई फार्म

२७ मङ्सिर, बलेवा । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेराका वडा सदस्य रुद्रनाथ शर्मा हरेक बिहान र साँझको समयमा सडकमा देखिन्छन् । हातमा ठूलो सिल्टेको भाँडो बोकेका शर्माको हिँडाइको गति कुनै सवारी साधनको भन्दा कम हुँदैन । दूध बोकेर बिक्रीका लागि