१३ भदौ २०८३, शनिबार
समाचार

प्रहरी चौकी बनाउन स्थानीयवासीद्वारा जग्गा दान

२९ मङ्सिर, दुनै डोल्पा । उपल्लो डोल्पाका प्रहरीचौकी निर्माणका लागि स्थानीयवासीले जग्गा दान गरेका छन् । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने धो–तराप उपत्यकामा इलाकास्तरीय प्रहरी चौकी निर्माणका लागि स्थानीयवासीले जग्गा दान गरेका हुन् । डोल्पो बुद्ध गाउँपालिका–३ को ताक्सीमा स्थानीयवासी पाल्जाङ