८ पुस, काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँ परिसरको टोलीले टोखा नगरपालिकामा दुर्लभ वन्यजन्तु सालकको खपटा बोकेर हिँडिरहेका नुवाकोट शिवपुरीका २४ वर्षीय विकास बुढाथोकीलाई शुक्रबार राति पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले कालो रङगको