१३ भदौ २०८३, शनिबार
समाचार

ज्येष्ठ नागरिकलाई सम्मान

९ पुस, नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका–३ ले ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आइतबार सम्मान गरेको छ । यहाँ आयोजित कार्यक्रममा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले वडा क्षेत्रका ११० ज्येष्ठ नागरिकलाई न्यानो कम्बल र बाटो खर्च रु १०० प्रदान गरी सम्मान