७ जेष्ठ २०८१, सोमबार
समाचार

नेपालीहरुको शव ल्याउन चार्टर विमान पठाउने तयारी:नेपाल सरकार

७,असार २०७३:- सरकारले अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी हमलामा मारिएका १२ जना नेपालीको शव ल्याउन चार्टन विमान पठाउने भएको छ । सोमबार बिहान सुरक्षा कामदार चढेको बसमा आतंकवादीले बम विष्फोट गराएका थिए । उक्त घटनामा १२ नेपाली र नेपाली मुलका २