१२ असार २०८१, बुधबार
समाचार

मन्त्रिपरिषद् विस्तार गरेर प्रधानमन्त्रीले लोकतन्त्रकै खिल्ली उडाएः अध्यक्ष ओली

असोज २९, भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमै मन्त्रिपरिषद् विस्तार गरेर प्रधानमन्त्रीले लोकतन्त्रकै खिल्ली उडाएको बताएका छन् । आइतबार आफ्नै निवास भक्तपुरमा गरिएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले मन्त्रिपरिषद् विस्तार निर्वाचन आचारसंहिता विपरित भएको टिप्पणी गरे