२६ असार २०८३, शुक्रबार
समाचार

करोडौँको सम्पत्ति पहरामा अलपत्र

२६ मङ्सिर, गलेश्वर । धौलागिरि गाउँपालिका–१ गुर्जाको पहाडमा सुन, हीराजस्ता महँगा धातुमा प्रयोग हुने कार्ज नामक पत्थरको खानी रहेको छ । सो खानी उत्खननका लागि स्थानीयवासीले सरकारसँग अनुमति मागे पनि झन्झटिलो कानूनी प्रक्रियाका कारण अनुमति नमिल्दा करोडौँ आम्दानी हुनसक्ने स्रोत