२६ असार २०८३, शुक्रबार
समाचार

ठूलो परिमाणमा घरेलु मदिरा नष्ट

२८ मङ्सिर, काठमाडौँ । महानगरीय प्रहरी परिसरले आज ठूलो मात्रामा बजारमा लैजान तयारी अवस्थामा राखिएका अवैध घरेलु मदिरा नष्ट गरेको छ । घरेलु मदिरा नियन्त्रण अभियानअन्तर्गत प्रहरीले बूढानीलकण्ठ नगरपालिका–१० स्थित कपन र सोही नगरपालिका ११ स्थित लसुनटारबाट सात हजार ५००