१७ पुस, साओ पाउलो, ब्राजिल । ब्राजिलका नवनिर्वाचित राष्ट्रपति जेयर बोल्सोनारोले मङ्गलबार राष्ट्रपति पदको शपथ ग्रहण गर्नुहुने भएको छ । दक्षिण अमेरिकी मुलुक ब्राजिलका राष्ट्रपति बोल्सोनारोको कार्यकालमा आमजनताले ठूलो आशा र भरोसा व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका