१५ असार २०८१, शनिबार
समाचार

राष्ट्रपति र वाम गठबन्धनका नेताहरु वीच राष्ट्रपति भवन शितल निवासमा भेटवार्ता

५ पुस, काठमाडौँ l राष्ट्रियसभा सदस्य निर्वाचन विधेयकको विवाद जारी रहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति निवास पुगेका छन्। उनीहरुसंगै बुधबार बिहान शीतलनिवासमा वाम गठबन्धनका नेताहरु सुवास नेम्वाङ र नारायणकाजी श्रेष्ठ लगायत